रविना वादी चलचित्रमा खेल्दै, यस्तो छ उनको चलचित्रको नाम (भिडियो)



सैघाली खबर, २९ भदौ ।
कुनै समय सामाजिक संजालमा अति नै भाईरल भएको नाम हो रविना बादी । जिवन जिउने क्रममा आएका उतार चढावले रविनाको जिवन सोजे जस्तो हुन सकेन । बैवाहिक जिबन सफल हुन नसकेपछि काखको सानो वावु लिएर मर्न भनि हिडेकि रविना बादीलाई फेसबुकले नै फेरी नयाँ जिवन दियो । फेसबुक लाईभमा आएर आफ्ना जिवन भोगाईका तिता यथार्थतालाई बाहिर ल्याउदै न्याएको खोजिमा उनि काठमाण्डौँसम्म पनि आईपुगिन् । र अहिले उनको जिवन पहिलेको तुलनामा धेरै नै परिवर्तन आईसकेको छ । सफल पत्रकार र गायिका बन्ने सोच थियो रविनाको थियो । तर पारिवारिक बाध्यता, श्रीमानको हिंसा लगाएत थु्रप्रै कारणले उनि पछि परेकि थिईन् ।

जव श्रीमानले नै रविनाको वेवास्ता गर्दै फरार भएपछि काखको बच्चा च्याप्दै न्याएको खोजिमा हिडेकि रविनालाई फेसबुककै सहारामा सहयोग रकम पनि जुट्दै गयो । विस्तारै उनको गायिका बन्ने सपना पनि पुरा भएको छ । ६ वटा गितमा आवाज मिसाई सकेकि रविना आफै मोडलिङ पनि गर्दैछिन् । र उनकै जिवन कहाँनीमा आधारित चलचित्र पनि निर्माण हुदैछ । उनै रविना वादीसंग गरिएको कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्