प्रयाङक गर्दा धेरै कुटाई खाईयो, पुलिससंग नि झगडा पर्योः एलिस राई



सैघाली खबर, ७ असोज ।
हाँस्दै हँसाउदै, अरुलाई मनोरञ्जन दिने उद्देश्यले प्रयाङक गर्न थालेका एलिस राई अहिले सबैको मन–मनमा बस्न थालेका छन् । अहिले त उनलाई खोजिखोजि उनको भिडियो हेर्नेहरुको संख्या पनि उत्तिकै छ । अरु भन्दा फरक बन्ने र दर्शकहरुको मन जित्ने उद्देश्यले प्रयाङक गर्न थालेका एलिसको पछिल्लो समय जिवनले नै नयाँ मोड लिएको छ ।

तर प्रयाङक गर्दा धेरै पटक कुटाई खाएको नमिठो अनुभव पनि उनिसंग छ । एलिस भन्छन्, प्रयाङक गर्दा धेरै कुटाई खाईयो, गहिरो चोट पनि लागेको थियो । कति पटक त पुलिससंग पनि वादविवाद भएको थियो ।

यस्त नमिठा क्षणहरु सम्झिदा पिटाई खाईखाई पनि के मनोरञ्जन दिनु भनेर आफ्नो कलादेखि व्याक हुन मन लाग्छ तर दर्शकहरुको मायाँ र हौसला देखेर सबै तीता क्षणहरु बिर्सिन्छु र पेशालाई निरन्तरता दिईरहन मन लाग्छ । यिनै प्रयाङकका खानि एलिस राईसंग गरिएको रमाईलो कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्