संजोगलाई सन्ध्याको प्रश्न, विजनेश र चलचित्रमा कुन रोज्छौ ?



सैघाली खबर, ७ असोज ।
सन्ध्या के.सी र संजोग कोईराला, चलचित्र कथा काठमाण्डौ भित्रका एक मुख्य कलाकार हुन् । लभ, लस्ट र लाईभ गरि तीन वटा कथामा आधारित चलचित्र कथा काठमाण्डौमा यो जोडिलाई लभ क्यारेक्टरमा देख्न सकिन्छ । यस कारण पनि नायक संजोक भन्छन्, एउटा टिकट काट्नुस् । तीन चलचित्र हेर्नुस् ।

टे«लर अनुसार यो जोडि कलेज लाईफ र लभ मा परेको देख्न सकिन्छ । चलचित्र विकास वोर्डको निर्णय प्रति तपाईहरुको भनाई के छ भन्ने सैघाली खबरको प्रश्नमा संजोग भन्छन्, वोर्डले नचाहिदो निर्णय लिएको हो, जुन कुरा उ संग सम्बन्धित नै छैन । अव त सेन्सर वोर्डबाट पिजी सर्टिफिकेट पाईसकेका छौ यसमा कुनै आपत्ति छैन ।

यसैक्रममा संजोग र सन्ध्याले एक आपसाम दुई–दुई वटा प्रश्न पनि गरेका थिए । यिनै कलाकार संजोग कोईराला र सन्ध्या केसी संग गरिएको रमाईलो कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोलो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्