बिधुत सट हुदा घर जलेर नष्ट



सैघाली खबर ,
दाङ, ७ साउन।
तुलसीपुर उपमहानगरपालीका वडा नं २ तकियापुरका भिम बहादुर योगीको घर जलेर नष्ट भएको छ। शनिवार दिउसो करीब २ बजे तिर आगलागी भएको हो ।

घरका सम्पुर्ण परीवार नै रोपाइमा गएको बखत बिघुत सट हुदा आगलागी भएको स्थानीय वासीले बताएका छन। घरमा भएको लता्रकपडा ,गरगहना , पैशा र सो घरमा लामो समय देखी पसल गदै आएकाले पसलको सामान सहित १३,१४ लाखको क्षती भएको स्थानीय बासीले बताएका छन।

लामो समयको प्रयास पछि मात्र स्थानीय बासीन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको बताएका छन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्