श्रीपेच र राजदण्ड सार्वजनिक प्रदर्शनीमा



काठमाण्डौ ३० असोज ।  शाह राजाहरुको  शक्तिको  प्रतीक श्रीपे च र राजदण्ड सो मवारदे खि सार्वजनिक प्रदर्शनीमा राखिएको  छ । नारायणहिटी दरबार संग्रहालयमा उक्त श्रीपे च र राजदण्ड प्रदर्शनीमा राखिएको  हो  । श्रीपे च बहुमूल्य रत्न र धातुबाट बनाइएको  छ ।

जनआन्दो लनको  बलबाट स् थापित संविधानसभाले  मुलुकलाई गणतन्त्र घो षणा गरे पछि तत्कालीन राजा ज्ञाने न्द्र शाहले  श्रीपे च र राजदण्डसहित राजकीय अवसरमा प्रयो ग गनेर्  सामग्रीहरु ने पाल सरकारलाई हस् तान्तरण गरे र दरबार छाडे का थिए । २०६५ साल फागुन १५ गते  नारायणहिटी दरवार संग्रहालयको  उद्घाटन गरे र त्यसभित्रका ५२ मध्ये  १९ वटा को ठालाई आम नगारिकका लागि खुला गरिएको  थियो  । तर श्रीपे च र राजदण्डलाई भने  सुरक्षाको  कारण दे खाएर प्रदर्शनीमा राखिएको  थिएन । दरबारभित्रकै  शै लुङ कक्षमा सुरक्षित राखिएको  श्रीपे ज र राजदण्ड अब सार्वजनिक प्रदर्शनमा राखिएको  छ ।

श्रीपे च र राजदण्ड सार्वजनिक गदैर्  प्रधानमन्त्री के पी शर्मा ओ लीले  नारायणहिटी दरबार संग्रहालयलाई दरबार इतिहास संग्रहालयको  रुपमा विकास गरिने  घो षणा गर्नुभयो  । त्यसमा हालसम्मका शासकहरुको  इतिहासलाई समे टिने  उहा“ले  बताउनुभयो  । साथै  उहाले  अन्तिम राजा ज्ञाने न्द्र शाहलाई अन्तिम चिनिया बादशाह पु यी जस् तै  बन्न सुझाव पनि दिनुभयो  ।

‘पु यीजस्तै  बन्न’ सुझाव दिनुअघि ओ लीले  ती चिनिया बादशाहले  ले खे को  आत्मकथाबारे  संक्षिप्त चर्चा गर्नुभएको  थियो  । ‘पु यीले  पछि १९४५ मा राजतन्त्रको  अन्त्य नहुदासम्म चीनका बादशाह थिए’– ओ लीले  भन्नुभयो – ‘उनको  कितावमा सम्राट हुदाका अनुभव पनि छन्, नागरिक हुदाका पनि ।’ राजाहरुले  किन श्रीपे च लगाउथे , किन राजदण्ड बो क्थे , किन छातीभरि तक्मा लगाउ“थे  भन्ने  कुरा पु यीले  ले खे को  पुस्तकमा उल्ले ख छ ।

 

‘बादशाहहरु खो क्रा हुन्छन्, उनीहरु सधै ं त्रसित हुन्छन्’– प्रधानमन्त्रीले  भन्नुभयो – ‘त्यही खो क्रो पन छो प्न अनौ ठा कपडा र श्रीपे च लगाउदारहे छन् ।’ जनतालाई भ्रम दिन शासकहरुले  छातीभरि तक्मा, शरीरमा अनौ ठा कपडा, शीरमा अनौ ठो  श्रीपे च लगाउने  इतिहास रहे को  पनि उहा“ले  बताउनुभयो  ।

श्रीपे च र राजदण्ड सार्वजनिक समारो हमा संस् कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले  विशे ष सुरक्षा व्यवस् थाका साथ प्रदर्शनीमा राखिएको  बताउनुभयो  । उहाले  स् वदे शी र विदे शी पर्यटकका साथै  अध्ये यताहरुका लागि पनि यो  महत्वपूर्ण हुने  उहाले  बताउनुभयो  । ने पालका राजाहरुले  कहिले दे खि श्रीपे चको  प्रयो ग गर्न थाले
भन्ने  कुराको  प्रमाणिक दस्तावे ज नभए पनि राजे न्द्रविक्रम शाहको  पालादे खि राजाहरुले  र माथवरसिंह थापाको  पालादे खि प्रधानमन्त्रीले  प्रयो ग गर्न थाले को  देखिन्छ ।

जनतालाई भ्रममा राखे र शक्ति आर्जन गर्न बादशाहहरुले  श्रीपे च लगाउने  गरे  पनि चीनमा जस्तै  ने पालमा पनि त्यो  भ्रम तो डिएको  उहाले  बताउनुभयो  । ‘श्रीपेच लगाएको  व्यक्ति शक्तिशाली हुन्छ भन्ने  जुन भ्रम थियो , त्यो  तो डिएको  छ’– प्रधानमन्त्री ओ लीले  भन्नुभयो – ‘त्यो  श्रीपेच अब संग्रहालयमा कैद भएको  छ ।’ जनताले  ढाले को  राजतन्त्रलाई ने पालमा जस्तो  सुविस्ताका साथ बस्न विश्वका अन्य कुनै  दे शमा नदिइएको  पनि उहाले  स्पष्ट गर्नुभयो  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्