दाङमा बस पल्टीयो…



दाङमा बस पल्टीदा आठ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईते मध्ये तुलसीपुर हात्तीखौवा निवासि शान्ती सोमै र सल्यान छत्रेश्वरी निवासि तोला विक लाई थप उपचारको लागी कोहलपुर रिफर गरीएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर बाट घोराही तर्फ जादै गरेको ना ७ ख ६४८३ नं। को बस तुलसीपुर १८ हेमन्तपुरमा पल्टीएको हो ।

ओभरटेक गर्न खोज्दा अनियन्त्रीत भई पल्टीएको डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिएका छन । अन्य घाईतेहरुको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्