सोमवार सुनको भाउ घट्यो



आज सोमवार सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा सोमवार सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ५९ हजाररुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्