राष्ट्र बैँकले मंगलबार तोकेको विनिमय दर



नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार मंगलबार ५६ पैसाले घटेको हो।

आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १४ रुपैयाँ १८ पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ ७८ पैसा मुल्य अनुसार कारोबार भैरेहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ३१ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ४५ पैसा छ। त्यस्तै पाउण्ड डलरको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रिदर १४४ रुपैयाँ ९३ पैसा रहेको छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा छ, त्यो पनि स्थिर छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ३५ पैसा र विक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्