ट्याक्टर दुर्घटना हुदाँ दाङमा एक जनाको मृत्यु



दाङ ।ट्याक्टर दुर्घटना हुदाँ दाङमा एक जनाको मृत्यु भएको छ।घोराहीबाट लमही जाँदै गरेको लु १ त ९७०७ नम्बरको ट्याकटर ब्रेक फेलभई दुर्घटना दुर्घटना भएको हो । दुर्घटनामा परि ट्याक्टरका सहचालक घेरुवा गाउँपालिका ५ बर्दियाँका सन्तलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।घोराही उप–महानगरपालिका ३ चौपट्टामा दुर्घटनामा परि घाईते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्