वोलवम कार्यक्रमको अवसरमा धारपानिमा स्वास्थ्य शिविर हुने



अमिता चौधरी
दाङ,२० साउन


राप्ती उपक्षेत्रीय अस्पतालको सहयोगमा विवेकशिल नेपाली दाङ द्धारा भोली स्वास्थ्य सिविर सञ्चालन हुनेभएको छ । बोलबल कार्यक्रमको अबसरमा पाण्डवेश्वर महादेवधाम धारापानी मन्दिरको परीसरमा भोली एकदिने स्वास्थ्य सिविर हुनेभएको छ ।
साथै पचास जना स्वयमसेबक परीचालन गरीने र कार्यक्रमा सम्पूर्ण पत्रकार, वुद्धीजिवी , व्यबसायी तथा सम्पूर्ण सुभचिन्तकहरु लाई कार्यक्रमा उपस्थीतीका लागी अनुरोध गर्नुभएको उक्त कार्यक्रमको संयोजक समीर वलीले जानकारी दिनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्