सैघाली र नेपालीद्धारा रक्तदान



दाङ । सैघाली खवरका अध्यक्ष यादव सैघाली र सम्पादक जनक नेपालीले रंक्तदान गर्नु भएको छ । अध्यक्ष सैघाली र नेपालीले घोराही स्थित रंक्त संचार केन्द्रमा गएर रक्तदान गर्नु भएको हो ।

पछिल्लो समय राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रगतको अभाव देखिएपछि रंक्तदान गरेको सैंघाली खबरका अध्यक्ष यादव सौलीले जानकारी दिनुभयो । रगत अभाबले गर्दा अकालमै कसैले ज्यान गुमाउँन नपरोस भन्दै रक्तदान गरेको उहाँको भनाई । दुवै जनाले नियमित रंक्तदान गर्दै आउँनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्