प्रियार सेवा समाजले दियो हेरमान परियारलाई श्रद्धाञ्जली



बिष्णुकुमार देवकोटा,
दाङ ।
परियार सेवा समाज दाङका सुभेक्छुक हेरमान परियारको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
परियार सेवा समाज जिल्ला कार्यसमितिको आयोजनामा तुलसिपुर उपमहानगरपालिका वडा नं १२ हरीपौरामा स्व। परियारको निबासमा श्रद्धान्जिली सभाको आयोजना गरी मृतक प्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारवनहरुप्रति सहानुभुति प्रकट गरेको हो ।

परियार सेवा समाजका अध्यक्ष केशव परियारको सभाअध्यक्षतामा सभा सम्पन्न भएको थियो ।

सभामा दलित युवा संघका अध्यक्ष गणेश नेपाली, परियार सेवा समाका सचिव तुलाराम परियार, बम पुन, आकाश डाँगी, तेजन पुन, सुवर्ण घर्ति, कुमार वलि, निरज बि।क।, माधव बिसी, धिरेन्द्र के।सी।, मित्रलाल, पोषण रनपाल, रामबहादुर लगाएतले सोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्व। हेरमान परियारको ५६ बर्षको उमेरमा मृत्युभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्