तुलसीपुर उपमहानगरपालिकाको नगरसभा आज हुदै



 

सैघाली खबर
दाङ, २५ साउन 


दाङको तुलसीपुर उपमहानगरपालिकाको नगरसभा आज हुदैछ । नगरसभाका लागि तयारी पूरा भएको बताइएको छ ।
दिउँसो २ बजेदेखि हुने नगरसभामा उपमहानगरपालिकाका नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । नगर प्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७४ र७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्