धनु राशिका लागि सन् २०१९ यस्तो छ…



ज्योतिष भनेको सूर्यमण्डल रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरङ्गलाई सूक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। २०१९ मा धनु राशि हुनेहरूको भविष्य कस्तो  ?

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धनु राशि हुनेहरूको लागि यो वर्ष २०१९ विशेष प्रगतीपूर्ण रहेको छ । सुधारात्मक वर्ष रहेको छ यो २०१९ भने एउटा जीवनमा खुसीका नयाँ आयमूलक रहनेछ । यो वर्ष धनु राशि भएका व्यक्तिहरूले विभिन्न नयाँ अवसर प्राप्त गर्नेछ ।

त्यतिमात्र नभएर यो वर्ष व्यवसायिक रुपमा सफल हुने, नयाँ व्यवसायको आरम्भ हुने र सरकारी क्षेत्रको उच्च पदमा रहने व्यक्तिहरूलाई लागि पनि यो वर्ष विभिन्न कामको सिलसिलाले विदेश भ्रमण पनि रहनेछ । काममा विशेषतः लाभ हुने देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्