व्यापारीहरुको साझा संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघ मतदान जारी रहेको छ । विहान ८ बजेदेखि सुरु भएको मतदान वेलुकी ४ बजे सम्म जारी रहने छ । (फोटो फिचर )
आफ्नो कार्यकक्षमा अध्यक्ष हेमराज बञ्जाडे ।
संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ , पूर्व अध्यक्ष माधव प्रसाद शर्मा,रामदयाल गुप्ता ।
मतदानमा सहभागि मतदाताहरु ।
मतदान गर्दै अध्यक्ष हेमराज बञ्जाडे।
आफ्ना उम्मेदवारको प्रचार गर्दै मतदाताहरु ।
आफ्ना उम्मेदवारको प्रचार गर्दै मतदाताहरु ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।