नेकपा कृष्णानगर को सफत ग्रहण कार्यक्रम सम्पन्न



कपिलवस्तु/संवाददाता

कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका नेकपा नगर कमिटीको बैठक बसि सफत ग्रहण कार्यक्रम सम्पन्न भएको छ। जाबेद आलम खा को अध्यक्षता, प्रदेश सद्स्य अब्दुल अहमद रउफ को , प्रमुख अतिथि विमला घिमिरे, कृष्ण पौडेल, विश्व कार्की, मिर्जा अरसद वेग, रामचंद्र शाह, सुशील कुमार श्रीवास्तव लगायत पार्टी का अन्य नेता कार्यकर्ता को उपस्थिति रह्यो।

साथै उक्त बैठक मा छलफल गरि जावेद आलम खा, लल्लू प्रसाद चौबे, मेहताब आलम र रामदास चौधरी सहित चार सदस्यि वडा कमिटी प्रस्ताव समिति पदाधिकारी समेत गठन भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्