काठमाडौंमा आसिना सहित बर्षा



काठमाडौंमा आसिना सहित भारि बर्षा भंएको छ ।शुक्रबार काठमाडौं उपत्यका सहित विभिन्न ठाउमा असिना सहित पानि परेको छ।बुधबार देखि नै मौसम परिवर्तन भई, पानि परेका कारण उपत्यकाको जनजीवन कस्टकर भएको छ ।
देशभर बिहिबार देखि लागातार परेको पानिसंगै हिमाली क्षेत्रमा हिउ परेसंगै चिसो बढेका कारण जनजीवन प्रभावित भएको छ।
त्यस्तै शनिबार देखि मात्र मौसममा सुधार आउने  मौसम विद्ले जानकारी दिएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्