आज मौसममा बदली आज र भोली वर्षासँगै हिमपात हुने सम्भावना !



माघ २८ काठमान्डौ।  आज बिहानै देखि काठमाण्डु उपत्यकासहित देशका विभिन्न भू–भागमा मौसम परिवर्तन भएको छ।शनिबार साझ देखि मौसममा केहि सुधार आए पनि,आज देखि पुन मौसम बदलि भएको हो ।

आज काठमाण्डुसहित पश्चिमको पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वानुमान महाशाखाको अनुसार मौसम सुधार आउन अझै केहि दिन लाग्ने छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्