दलालहरुको जरा खोज्दै रबि लामिछानेको टोली पुग्यो भारतको दिल्ली



रबि लामिछानेले दलालले बेचेका नेपाली चेलीको उद्दार गर्न भनेर रबि लामिछानेको टोलि भारतको दिल्ली पुगेको छ।

नेपाली चेलीहरुलाई बेच्ने मानव तस्करीको अन्तरास्ट्रिय संजाल खोज्दै ग्राउन्ड जिरो बाट रिपोर्टिङ गर्दै भारतको दिल्ली सम्म पुगेका हुन्। उनीहरुले त्यहा खतरनाक दलालहरुको जरा खोज्दै चेलीहरु बचाउने एउटा प्रयास गरेका छन्।

उनीहरुले त्यहा खतरनाक दलालहरुको जरा खोज्दै चेलीहरु बचाउने एउटा प्रयास गरेका छन्।

नेपालको पत्रकारिता जगतमा जनतालाई राहत दिने काममा २४ घण्टा खटिएका पत्रकार प्रस्तोता रबि लामिछानेले देश भित्र मात्र नभएर भारत सम्म पुगेर उद्दार गर्ने काम गरेका छन्।

न्युज २४ मार्फत सिधा कुरा जनता कार्यक्रम संचालन गरेर जनताको लागि भनि २४ सै घण्टा सातैदिन काम गर्दै आएका छन्। नेपाली समाजमा हुने गरेका घुसखोरी र भ्रस्टाचार बिरुद्ध लडिरहेका उनले सम्बन्धित प्रसासन भन्दा पनि प्रभावकारी भूमिका निर्बाह गर्न समाजमा सकारात्मक काम गर्दै अघि बढेका छन्।

दुख र समस्यामा परेका नेपालीहरु मात्र नभएर बिदेशी सम्मलाइ सहयोग गर्दै आएका उनकै कारण धेरै नेपालीहरुले आफ्नो समस्याबाट मुक्ती पाएका छन्।
रबि लामिछाने जस्तै सम्बन्धित निकाय मा पुगी भईरहेका बेथिति र भ्रस्टाचार घुस खोर बिरुद्ध आवाज उठाउदै आफ्नो पत्रकारितामा लागिरहेका छन् नै देश तथा बिदेशमा अलपत्र परेका र दुख पाएका धेरै लाइ उद्दार समेत गरेका छन्। बिदेशमा काम दिने भन्दै लगेर अलपत्र बनेका कैयौ दाजुभाई र दिदि बहिनीलाई तत्काल उद्दार गरेको घटना छन् ।

यसै क्रममा रबि लामिछाने दलाल बेचेका नेपाली चेलीको उद्दार गर्न भनेर रबि लामिछानेको टोली भारतको दिल्ली पुगेको छ। नेपाली चेलीहरुलाई बेच्ने मानव तस्करीको अन्तरास्ट्रिय संजाल खोज्दै ग्राउन्ड जिरो बाट रिपोर्टिङ गर्दै भारतको दिल्ली सम्म पुगेका हुन्। उनीहरुले त्यहा खतरनाक दलालहरुको जरा खोज्दै चेलीहरु बचाउने एउटा प्रयास गरेका छन्।

रबि लामिछानेले लेखेका छन् ” दलालका हर्कत सुन्दा आक्रोश बड्छ, पीडितका कुरा सुन्दा आशु झर्छ।” आजको सिधा कुरा जनता कार्यक्रम दिल्ली बाट सिधा प्रसारण हुने भएको छ। आजको कार्यक्रम सिधा कुरा दिल्ली बाट ले मानब तस्करको भण्डाफोर गर्दै छ।
रबि लामिछानेले आफ्नो फेशबुकमा स्ट्याटस लेख्दै भनेका छन

दलालका हर्कत सुन्दा आक्रोश बढछ, पीडितका कुरा सुन्दा आशु झर्छ। मानव तस्करीको अन्तरास्ट्रिय संजाल खोज्दै ग्राउन्ड जिरो बाट रिपोर्टिङ गर्दैछौ।खतरनाक दलालहरुको जरा खोज्दै चेलीहरु बचाउने एउटा प्रयास, सिधा कुरा दिल्ली बाटै आज राति ८.४५ बजे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्