बाढि पिडीतलाई भ्यालीटप बोडिङद्धारा सहयोग



सैघाली खबर
घोराही, १भदौ भ्यालीटप ईङ्लीस बोर्डिङ स्कूल घोराहीले बाढिपिडीतहरुकालागि नगद सहयोग गरेको छ । जिल्लाका बाढिपिडीतहरुकालागि विद्यालयकाशिक्षकएवं विद्यार्थीहरुले खाजाखर्च कटाएर जम्मा गरेको ११ हजार १ सय ११ रुपैया सहयोग गरेको विद्यालयकाशिक्षकखुमबहादुर के.सीले जानकारी दिनुभयो ।

विद्यालयले दैविप्रकोप उद्धार समितिको नाममा रहेको नेपाल बैकको खातामा रकमजम्मा गरेको हो । रकमजम्मा गरेको भौचर विद्यालयकाप्रीन्सीपल खगेश्वर भण्डारीले प्रमुखजिल्लाअधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई प्रदानगर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्