आजको डलर देखि कतारी रियालसम्मको विनियम दर कति ?



काठमाडौं– नेपाल राष्ट्र बैंकले ९फागुन १०० लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ७१ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ३१ पैसा रहेको छ ।एक युरोको खरिददर १२८ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ६७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४८ रुपैयाँ २६ पैसा र बिक्रिदर १४९ रुपैयाँ ०४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३२ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ५३ पैसा र बिक्रिदर ३७६ रुपैयाँ ५१ पैसा रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्