आज – ०२ चैत्र २०७५ शनिवारको राशिफल



मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यसिद्धि हुने अवसर मिल्नेछ । अतिथीको सेवा होला । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) श्रमको उचित मुल्याङ्कन हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) छोटो दुरीको लाभदायक यात्रा रहला । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धवको सहयोग लिन सकिनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तको सहयोग मिल्नेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्नसकिएला । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वित्तिय संस्था बाट सहयोग पाईनेछ । नयाँ काम वा रोजगार पाईनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । सरकारी निकाएको भय रहला । – ज्यो.प. नारायणप्रसाद दुलाल

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्