रोटरी कल्वद्धारा प्रहरी प्रमुख चन्दको स्वागत



दाङ,१० भदौ । रोटरी क्लव अफ तुलसीपुर सिटीले जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंह चन्दको स्वागत एवं सम्मान गरेको छ । चन्दलाई क्लवका अध्यक्ष तुफानवावु श्रेष्ठ, पुर्व अध्यक्ष अनुपकुमार श्रेष्ठले सम्मान गर्नु भएको थियो ।

त्यस अबसरमा बोल्दै प्रहरी प्रमुख चन्दले रोटरी कल्वले सामाजिक सेवामा आफुलाई अगाडी बणएको वताउनुभयो । कल्बले मानव सेवालाई पहिलो प्राथमितामा राख्नु पर्ने वताउनुभयो । क्लवका पुर्व अध्यक्ष ललित वहादुर घर्तिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रोटरियन दुर्गा वहादुर केसीले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्