श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानविरुद्ध मुद्दा



काठमान्डौ। श्रीमानको कुटाइबाट शुक्रबार तनहुँ शुक्लागण्डकी ७ धारापानीस्थित फूलमाया नेपालीको ज्यान गए पछि,उनका श्रीमान श्रीराम श्रेष्ठलाइ प्रहरीले ज्यानसम्बन्धी कसुर मुद्दा चलाएको छ ।

श्रेष्ठले मादक पदार्थ सेवन गरी कुटेर हत्या गरेको प्रहरीले जनाएको छ। फूलमायालाको शव घरनजिकै बारीमा भेटिएपछि श्रेष्ठलाई प्रहरीले पकरौ गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्