बेहोस हुने औषधि खुवाई महिला हत्या गर्ने एक अभियुक्त पक्राउ



काठमान्डौ। गत फागुन १० गते हत्या भएकी कपिलवस्तुको वाणगंगाकि अनिता पौडेलको हत्यामा संलग्न एक अभियुक्त लाइ प्रहरीले पक्राउ गरेको छ । श्रीमान संग सम्बन्ध बिच्छेद को लागि आदालतमा मुद्दा चलिरहेको बेला उनको हत्या भएको थियो।

पौडेललाई बेहोस हुने औषधि खुवाएर हत्या गरिएको खुल्न आएको छ। प्रहरीले हत्याराको नाम खुलाएको छैन भने अभियुक्तलाई आज शार्बजनिक गरिने कपिलवस्तु प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्