मान्छेको तौल उचाई अनुसार कति हुनु पर्छ !



काठमाडौं। मोटोपन र दुब्लोपन दुवै शरीरका लागि हानिकारक हुन्छ। तर, कसलाई मोटो भन्ने, कसलाई दुब्लो भन्ने त्यसमा हामी प्रायः अन्दाजका भरमा कुरा गर्छौं। कति तौल शरीरका लागि आवश्यक हुन्छ यसबारे भने कमैले बुझ्ने गरेका छन्।

स्वस्थ शरीरका लागि शरीरको उचाइ र तौलबीच सन्तुलन चाहिन्छ। कति उचाइको मानिसको तौल कति हुनुपर्छ यसका आधारमा नै मानिसको मोटोपन वा दुब्लोपन नापिन्छ। यसका साथै मांशपेसी, बोसो अनुपात, उचाई, लिङ्ग र हाडको घनत्वका आधारमा पनि यसको मूल्याङ्कन गर्न सकिन्छ।

उमेरअनुसार पनि शरीरको तौलमा तलमाथि हुन्छ। त्यसैगरि महिला र पुरुषको शरीरको तौल पनि फरफरक नै हुन्छ। तौल जाँच्ने एक मात्र राम्रो माध्यम हो, तौल र उचाइको सन्तुलन। यहाँ हामीले कति अग्लो मान्छेको तौल कति हुनुपर्छ त्यसको अनुपात प्रस्तुत गरेका छौं।
Weight-Chart

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्