सामाजिक सञ्जालमा लोकतन्त्र बारे प्रधानमन्त्रीदेखि सर्वसाधारणका कुरा



-सैघाली खबर-

आज लोकतन्त्र दिवस । २०६२\६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज विभिन्न कार्यक्रम हुँदैछ । २०६३ साल वैशाख ११ गते राती तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए ।

देशमा शान्ति र स्थायित्वको सुरुवात भए पनि समृद्धि र विकासको बाटोमा देश अघि बढ्न नसकेको भन्दै जनतामा आक्रोस छ । परिवर्तनलाई संस्थागत गर्ने र व्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुक्दा नागरिकका सपना अझै पूरा हुन सकेका छैनन् ।

लोकतन्त्र दिवसको दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सर्वसाधारणले लोकतन्त्र सम्बन्धमा सामाजिक सञ्जालमा व्यक्त गरेका विचारः

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्