डिभीको नतिजा आज सार्वजनिक हुने, नतिजा यसरी हेर्नुहोस्



काठमाडौं । सन् २०२०को डिभी लटरीको नतिजा आज सार्वजनिक हुँदैछ। अमेरिका जान डिभी भरेकाको आवेदनको नतिजा मंगलबार सार्वजनिक हुने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ।

गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो। डिभी परेर नपरेको हेर्न डिभी फाराम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ। नतिजा यहाँ हेर्न सकिन्छ :

https://www.dvlottery.state.gov/

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्