सैघाली खबर,
घोराही, ३० भदौ।
घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रेस संयोजकमा निमुसंगम घर्ती नियुक्त हुनुभएको छ ।
उपमहानगरको बसेको नगर कार्यपालिकाको बैठकले पत्रकार घर्तीलाई मेयर चौधरीको प्रेस संयोजकमा नियुक्त गरेको हो ।
रेडियो मध्यपश्चिम, नयाँ युगबोध दैनिक सँगै तुलसीपुर अनलाईनमा आबद्ध पत्रकार घर्तीले बिगत १० बर्ष देखी पत्रकारीता गर्दै आउनुभएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।