मोटरसाइकलले ठक्कर दिदा पदैलयात्रु घाइते।



सैघाली खबर।
दाङ ३० भदौ।
तुलसीपुरको हात्तीखौवामा मोटरसाइकलले ठक्कर दिदा पैदल यात्री र चालक दुबै जना घाइते भएका छन। रा २ प ४३९३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा चालक सहित दुई जना घाईते भएका हुन।
परिचय नखुलेका पैदल यात्रीको अबस्था चिन्ताजनक रहेका छ ।
घाईतेलाई उपचारका लागि अञ्चल अस्पताल तुलसीपुरमा लगिएर्को इलाका प्रहरी कार्यलय तुलसीपुरले जाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्