सैघाली खबर
धनुषा,बारा ४ असोज ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नं २ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको त्यहाँका निर्वाचन अधिकारीले जनाएका छन्।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।