बाराको परवानीपुर गाउँपालिकामा राजपा विजयी



सैघाली खबर,
बारा, ६ असोज । – बाराको परवानीपुर गाउँपालिकाको अध्यक्षमा राजपाका हरिनारायण साह २६७८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका राम क्षेत्री पटेलले १८ सय मत पाउनुभयो ।
यस्तै उपाध्यक्षमा पनि राजपाकै सावित्रीदेवी पटेल २४ सय ७१ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी सुगन्धी साह कनुइनले २ हजार १७ मत ल्याउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्