जिप दुर्घटना, चारजनाको मृत्यु



सैघाली खबर,
डोटी, १८ कात्तिक– ।डोटीमा जिप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् ।
दिपायलबाट डोटीको बोगटानको लागि छुटेको से १ ज २६५ नम्बरको जिप डोटीको केआइसिंह गाउँपालिका–३ देउराडीमा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता शिवबहादुर सिंहले जानकारी दिनुभयो ।
घटनाको थप विवरण आउँन बाँकी छ । अहिले उद्धारको काम भैरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्