विमानस्थलमा ठोक्किए दुई वटा जहाज, यस्तो छ अवस्था



 

काठमाडौं । त्रिभुवन अन्तरर्राष्ट्रिय  विमानस्थलमा दुई वटा जहाज ठोक्किएका छन् । सोमबार विहान जनकपुर जान लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सको जहाज ठोक्किएका हुन् । दुबै जहाजमा सामान्य क्षति भएको विमानस्थल श्रोतले जानकारी दियो ।

जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्