त्रिकोणात्मक श्रृंखला: अमेरिका ३५ रनमै अलआउट, सन्दीपले लिए ६ विकेट



 

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका ३५ रनमै अलआउट भएको छ ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले चार विकेट लिए । खेल जारी रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्