वैदेशि रोजगार विभागले मार्सिक प्रतिवेदन सार्वजनिक गर्दै गत माघ महिनामा श्रम स्विकृति लिएर वैदेशि रोजगारमा श्रमिक पठाउने मेनपावरहरुको नाम सार्वजनिक गरेको छ ।
विभागले देशभर संञ्चालनमा रहेका मेनपावरहरुले कति श्रमिक वैदेशि रोजगारमा गएका छन् भनि तथ्याङ्क सहित सार्वजनिक गरेको छ । जसमा धेरै श्रमिक पठाउने र कम पठाउनेको सुचि क्रमवद्ध रुपमा राखेको छ ।
जस मध्ये धेरै श्रमिक पठाउनेमा द रिभर ओभरसेस् प्रालि रहेको छ । जसले एकै महिनामा ५ सय २० जना श्रमिक वैदेशिक रोजगारीमा पठाउन सफल भएको छ । जसमा ४ सय ६५ पुरुष र ५५ जना महिला श्रमिक रहेका छन् । उत्कृष्ट सय मध्ये कम श्रमिक पठाउने मेनपावरमा उज्यालो ओभरसेस् प्रालि रहेको छ । जसबाट ६२ जना पुरुष श्रमिक वैदेशिक रोजगारमा गएका छन् ।
हेर्नुहोस् यी हुन् गत माघ एक महिनामा वैदेशिक रोजगारमा श्रमिक पठाउने उत्कृष्ट एक सय मेनपावरको सुचि, कसले कति पठाए………
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।