सीता रेग्मी, काठमाडौं / १७ साउन ।
काठमाडौंको सडकमा पछाडी आफ्नो बच्चा सर्टले बाधेर बोकेर ठेला गुडाई रहेका एकजना व्यक्तिको तस्बिर भाइरल भएको छ।
आफ्नी श्रीमतीले बच्चा ४ महिनाकै हुँदा छाडेर गएपछि उनले यसरि नै पिठ्यूँमा बोकेर काम गर्ने गरेका छन्।
यो तस्बिर यति कारुणिक छ कि जो कोहीलाई पनि दया लागेर आउँछ। ति व्यक्ति अरु कोहि नभएर कैलालीका अर्जुन बिक हुन्।
आमाको काख मात्र हैन बुवाको छाती पनि फराकिलो हुन्छ भन्ने उनको काथाले संदेश दिएको छ।
उनले आफ्नो बच्चा यसरि नै बोकेर दिनहुँ ठेलामा सामान बेच्न जान्छन। गायक बन्ने सपना बोकेर काठमाडौं छिरेका उनि कसरि यो अवस्थामा पुगे त?, हेरौँ उनि सँगै गरिएको कुराकानि…
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।