टेकबहादुर पुन
दाङ । दाङमा ट्रेक्टरलाई स्कारपियोले ठक्कर दिँदा एकजना घाईते भएका छन् ।
लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री खुटीमा सनिबार बिहान पौने ११ बजे स्कारपियोले ट्रेक्टरलाई ठक्कर दिँदा ट्रेक्टर चालक कप्तानगञ्ज निवासी ३८ बर्षिय लिला बहादुर कुमाल घाईते भएका हुन् । घाईतेको अहिले लमही अस्पतालमा उपचार भईरहेको छ ।
लमहीबाट नेपालगञ्ज जाँदै गरेको बा१३च ९३५६ नम्बरको स्कारपियोले रोड क्रस गर्दै गरेको रा१त १२६३ नम्बरको ट्रेक्टरलाई ठक्कर दिएको हो ।
स्कारपियोको अोभर स्पिडका कारण दुर्घटना निम्तिएको प्रत्यक्ष दर्शीले बताए ।
थाहा अनलाइनयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।
भर्खरै प्रकाशित
प्रतापपुरका अध्यक्ष यादव बने आगलागि पिडितकाे सहारा
३० चैत्र २०८०, शुक्रबार ०९:२१
प्रतिनिधि सभा सदस्य फारुकीले दिए ईदको शुभकामना
२९ चैत्र २०८०, बिहीबार २०:५५
अध्यक्ष शमीम अहमद नदवीले दिए ईदको शुभकामना
२८ चैत्र २०८०, बुधबार २२:३०
ईदमा शुभकामनाको धुन राखेको टेलिकम प्रति मौलाना मशहूदले गरे आभार व्यक्त
२८ चैत्र २०८०, बुधबार २२:१२
विभेदका सम्पूर्ण स्वरूपको अन्त्य अनिवार्य छ : प्रधानमन्त्री
८ चैत्र २०८०, बिहीबार २१:३८
छ महिनाभित्र विधान र एक वर्षमा महाधिवेशन गर्ने लोसपाको निर्णय
८ चैत्र २०८०, बिहीबार २१:३७
धेरै पढिएको