एक दर्जन भन्दा बढी जडीबुटीबाट तार गरिएको पाउडर सिराहाको नवराजपुरमा वितरण



विश्व हिन्दु परिषद् सिरहा द्धारा एक दर्जन भन्दा बढी जडीबुटीबाट तार गरिएको पाउडर नि:शुल्क वितरण कोर्नाबाट बच्चन दर्जनौँ जडीबुटीबाट तयार गरिएको पाउडर नि:शुल्क वितरण महेश सिंह महतो सिराहा लहान २९ ज्येष्ठ – विश्व हिन्दु परिषद् सरिहाले एक दर्जन भन्दा बढी जडीबुटीबाट तयार पारिएको पाउडर नि:शुल्क रूपमा वितरण गर्ने गरेको छ।

करोना भाइरसबाट जोगिन पाउडर वितरण गर्न लगेको हो। विश्व महामारीको रूपमा फैलिएको करोना भाइरसले मानिसहरू विश्व भरी आतङ्कित भएका छन्।नेपाल सरकारले दोस्रो चरणको करोना भाइरस विरुद्धको खोप लगाउन सम्पूर्ण नेपाली जनतालाई आग्रह गरेका छन् । भ्याक्सिन नेपालमा न भित्रिएको बेला मान्छेले घरायसी जडीबुटी प्रयोजनमा ल्याउने गरेको थिए।

अहिले पनि करोनाको अचुक औषधीमा बेसार,अदुवा,कालो,मरीचको पानीमा घोलेर पकाएर खाने गरेको हो। उक्त जडीबुटीको कुनै साइड ईफेकट न भएकोले मानव शरीरको लागी लाभ दाई र हितकारी भएकोले अत्यधिक मात्रामा प्रयोग गर्ने गरेको हो। विश्व हिन्दु परिषद् नेपाल नामको एक धार्मिक संस्थाले करिब १५ प्रकारको जडीबुटीबाट तयार पारिएको मिश्रण पाउडर सिराहा जिल्लाको विभिन्न ठाउँमा नि:शुल्क रूपमा वितरण गर्दै आएका संस्थाको जिल्ला सचिव शिवदेव साहले जानकारी दिनु भयो ।

मम दीक्षा हिन्दु र कक्षा र मम मन्त्र सम नताको मान्यता राखी अगाडि बढ्न जिल्ला अध्यक्ष अशोक भनिने राजेन्द्र यादवले जानकारी दिनु भयो। चौद प्रकारको जडीबुटीबाट तयार पारिएको मिश्रण सेवन गर्दा रोग सँग लड्ने प्रतिरोधकतमका क्षमता बलियो बनाउने एक प्रकारको अमूल्य जडीबुटी हुन् उक्त जडीबुटी लिन जनसमुदायमा मान्छेको भिड लाग्ने गरेको सचिव साहले बताए ।

दोस्रो चरणको खोप लगाउन सिराहामा मान्छेहरूको भिड लाग्ने गरेको छ।खोप लगाउन हिचकिचाहट भए पनि ज्यान बचाउन मान्छेले आफूले पाइक पर्ने खोप केन्द्रमा खोप लगाउन भिड लाग्ने गरेको छ। नेपाल लगायत विश्व भरीका हिन्दुहरूको आस्थाको केन्द्र रहेको आराध्य देव पशुपतिनाथ स्थित रहेको प्रारापुर्व काल देखि आर्यघाट अनेकौँ कुतर्क देखाउँदै उक्त ठाउँबाट सार्ने नाममा हटाउने प्रपन्च सुरु भएको छ।

हिन्दु धर्मा लम्बीहरुले मानिने धर्म संस्कृति,परम्परा जस्ता धार्मिक ग्रह्नथ गीता पुराणलाई मान्ने नेपालीहरूलाई यो सह्य हुने छैन।उक्त घाट हटाएर पशुपति विकास कोषको सदस्य सचिव ढकालको घरमा सार्न लागेको प्रति विश्व हिन्दु परिषद् नेपालले आपत्ति जनाएको छ । सहिष्णुता,सत्कारले भरिएका शान्त हिन्दुहरुलाइ पक्षपात नगर्न नजिस्काउन हिन्दु धर्मा लम्बीहरुको स्वभाव नै भगवान् बुद्ध जस्तो शान्त स्वभावको हुने गरेको देखिन्छ।

हिन्दु ग्रन्थ र परिआएमा नरसिंह भगवान्,माता काली,भैरव जस्ता भगवान् जतिकै रौद्र पनि एक हुन्।जस्ता अनैतिक र अस्व्भिनिय काम नगर्न विश्व हिन्दु परिषद् नेपालको चेतावनी रहेको छ। उक्त क्रियाकलाप न रोकिएमा लाखौँ सङ्ख्याको रूपमा कडा रूपमा सडक आन्दोलनमा उत्रिने सिराहा सखाको जिल्ला सचिव शिव देव साहले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्