पर्वत महाशिला वडा ६ मा अध्यक्षमा बिक सहित दलितहरूको प्यानल नै विजयी



पर्वत , पर्वतको महाशिला गाउँपालिका वडा . ६ फलाम खानीमा नेकपा एमालेबाट वडा अध्यक्ष सहित ५ नै दलित समुदायका निर्वाचित भएका छन्। निर्वाचित अध्यक्ष गोविन्द बिक सदस्य चन्द्र कला सुनार ,गीता कुमारी बि क प्रेम बहादुर बिक र टेक बहादुर बिक सदस्यमा विजयी भएका छन्। गोविन्द बिक नेकपा एमालेबाट उम्मेदवार थिए भने माओवादी केन्द्र , नेपाली काँग्रेस ,समाजवादी यी तीन पार्टीको गठबन्धन थियो ( गठबन्धन ) का तर्फबाट माओवादी केन्द्रका क्षेत्र बहादुर क्षेत्री वडा अध्यक्षमा उम्मेदवार थिए । क्षेत्रीले १९९ ल्याएर पराजित भए भने गोविन्द विकले ३१२ फरक मत ल्याएर उनी सहितको प्यानल नै विजयी भएको हो ।उनीहरू बिच ११३ मतान्तरको फरक रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्