कस्तो अनौठो कला सुमितको (भिडियो)



सैघाली खबर, १४ असोज
पेप्सिकोला निवासि सुमित चापागाई बहुप्रतिभाका धनि व्यक्ति हुन् । उनि गीत गाउछन्, गिटार बजाउछन्, खेलहरु खेल्छन् । अर्को बिशेष कुरा के भने उनि उल्लो अक्षर पढ्न र लेख्न सक्छन् ।

यो अचम्मको कुरा हो । सबैमा सबै खाले कला र क्षमता हुन्छ, त्यो क्षमतालाई सुमितले करिब ५÷६ महिना अघि मात्रै पत्ता लगाउन सफल भएका हुन् । केहि बर्ष अष्ट्रेलियामा बसेर नेपाल आएका सुमित भन्छन्, अरु भन्दा छिटो लेख्न र पढ्न सक्छु ।

केहि नयाँ गरौ भनेर नेपाल फर्किएका सुमित साच्चिकै नयाँ गर्न सफल भएका छन् । हेर्नुस अनौठो कला भएका सुमित चापागाईसंग गरिएको रमाईलो कुराकानि ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्