उत्तरकोरियासँग वार्ता गर्ने अमेरिकाको चाहना



सैघाली खबर
साउन, १८

अमेरिकाले उत्तर कोरियामा सत्ता परिवर्तन गराउने आफ्नो उद्देश्य नरहेको जनाएको छ । अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाप्रति आफ्नो कुनै भेदभाव नरहेको र दुष्मन पनि नभएको स्पष्ट पार्नु भएको छ । उत्तर कोरिया आफ्नो दुस्मन नभएको भन्दै केही विषयमा भने कुराकानी गर्न चाहेको उहाँले बताउनु भएको छ । उत्तर कोरियासँग वार्ता गर्ने चाहना अमेरिकाको रहेको भन्दै विदेश मन्त्री टिलर्सनले उत्तर कोरियाबाट आफूहरुलाई कुनै खतरा बताएको वीवीसीले लेखेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्