“आमा” बन्दै नायिका बिनिता बराल



चलचित्र चपली हाइटमा काम गरे पछि एकाएक चर्चामा आएकी नायिका बिनिता बराल चलचित्रमा अभिनय गर्दागर्दै अध्यनको लागि भनी अमेरिका पुगेकी थिइन् । अमेरिका पुगे पछी अमेरिकामा नै बस्ने प्रेमी तिलक पौडेल संग बिवाहा गरेकी थिइन् ।

बिवाहा गरेको केही महिना पछि बिनिताले फेसबुकमा फोटो पोस्ट गर्दै सरप्राइज भन्दै आफू आमा बन्न लागेको जानकारी दिएकी छिन । सामाजिक संजालमा बिनितालाई बधाई दिनेको ओइरो लागेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्