सुरक्षाकर्मीले आफै आर्ट लिएर बाटोमा



सन्ध्या शर्मा
नेपालगन्ज बाँके

पर्वलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले नेपालगन्ज शहर भरि रहेका सवारी साधनहरुमा स्पष्ट नदेखिएका नंः हरुलाई जाच गरि आफै आर्ट लिएर बाटोमा लेख्न लगाइएको छ ।

पर्वको बेला सुनसान बाटोमा सवारीको जोखिमलाई नियन्त्रण गर्दै नेपालगन्जमा रहेका बाटो र चेक पोस्टहरुमा वडा प्रहरी बाँके र जिल्ला प्रहरी बाँकेको सयुक्त समन्वयमा सवारी साधनहरुको पुराना नं प्लेटहरुलाई कोरि नया न को आर्ट गर्न खाटइएको हो भनेर जिल्ला ट्राफिकका सैइ प्रणाली भिम राज ओलिले जानकारी दिनु भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्