लोकगायक शनी विश्वकर्मा तुलसीपुरमा



आइएमई लोक स्टारका फाइनल प्रतिस्पर्धि शनि बिस्वकर्माले आफ्ना शुभचिन्तक भेटघाट कार्यक्रम तुलसीपुरमा गर्दैछन् ।

आज दिउँसो २ बजे तुल्सिपुर को बि पि चोकमा रहेको भेटघाट कार्यक्रममा शनि र अन्यकलाकार हरुको पनि जोड्दार प्रस्तुति हुने खबर दाङबाट प्राप्त भएको छ ।

छ। शनि बिस्वकर्मा लाई फाइनल राउन्ड मा बिजेता गराउन शनि जिताउ अभियानका सदस्यहरूले अपील समेत गरेका छन् । उनलाई जिताउन L 24 टाइप गरि ३७००० मा भोट गर्न सकिने पनि अपिलमा उल्लेख गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्