नेपाली राजदुतावास क्वालालम्पुर मलेसियामा रोजगारीको अवसर



नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले कार्यालय सहायक पदको निम्ति दरखास्त आव्हान गरेका छ ।

सोमबार एक सुचना जारीगर्दै दुतावासले माध्यामीक तहको शैक्षिक योग्यता भएका र कम्प्युटरको ज्ञान भएका नेपाली र मलेसीयन नागरिकले दरखास्त दिनसक्ने जनाएको छ ।

नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाद्वारा जारी गरिएको सूचनामा दरखास्त दिने म्याद ४ नोभेम्बर सम्म रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्