साउदीमा कामदारलाई आफ्नो कम्पनी र आवास नछाड्न नेपाली दूतावासको अनुरोध



साउदीस्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत कामदारहरुलाई आफ्नो कम्पनी र आवास नछाड्न सूचित गरेको छ ।
सूचनामा भनिएको छ, साउदीमा कामगर्न आउने कामदारले कफला पद्धतिको बारेमा जानकारी लिन आवस्यक छ । पाँचबुँदे अनुरोधमुलक सूचना जारी गर्दै आफूलाई परेको समस्या दूतावासमा जानकारी गराउन र समस्यालाई बढाइचढाइ नगर्न अनुरोध गरेको छ ।
हेर्नुहोस् सूचना

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्