कोरोना भाइरसको कारण नेपाल सहित १३ मुलुकमा कतार जान रोक



पछिल्लो समय कोरोना भाइरस कोभिड १९ ले विश्वभर त्रास छाइरहेको कारणले गर्दा नेपाल बैदेशिक रोजगार विभाग संघले नेपाल सहित १३ मुलुकलाई कतार जान रोक लागेको सुचना सार्वजनिक गरेको छ ।

अब कसरी जाने कतार हेर्नुहोस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्