मलेसियामा आवागमन नियन्त्रण आदेशको समयावधि अप्रिल २८ सम्म थपियो



काठमाण्डौँ, चैत्र २८
मलेसियामा आवागमन नियन्त्रण आदेशको समयावधि अप्रिल २८ सम्म थपिएको छ । मलेसियाको लागि नेपाली राजदूतावासले एक सुचना प्रकाशन गर्दै सो जानकारी गराएको हो ।

यस्तो छ सुचना :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्