अछाम जिल्लाका ६५ जना बिद्यार्थीलाई काठमाण्डौमा राहत बितरण




काठमाण्डौँ, चैत्र २९
कोरोना माहामारिका कारणले अछाम जिल्ला भरिका ६५ जना बिद्यार्थीलाई आज राजधानी काठमाडौ मा राहत बितरण गरिएको छ।

जस्मा मालिका बचत कोशका म्यानेजर जनक बहादुर धामी,जगत बहादुर धामी (जेम्स) ,युवा ब्याबसाही तारामान धामी र सामाजिक अभियानकर्ता कर्ण बिस्वकर्माको बिशेष पहल मा कोरोना भाईरस नेपालमा देखि सके पछि भएको लक डाउन को कारणले मर्कामा परेका काठमाडौ मा अध्ययनरत बिध्यार्थिहरुलाई राहत वितरण गरिएको हो ।

चाबहिल ,बालाजु ,किर्तिपुर र टिकाथलिमा क्षेत्रमा रहेका ६५ जना विद्यार्थीलाई आज सहयोग गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्